देउवाको दिल्ली भेटघाटले काठमाडौंमा तरंग

 वैशाख,१३, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा यतिखेर दिल्लीमा छन् । उनी दिल्ली पुग्नासाथ नेपाली राजनीतिमा अज्ञात आशंकाहरु बढ्दो छ ।एकजना नेता दिल्ली जानु खासै ठूलो कुरा होइन होला ।...

प्रचण्ड भन्छन् : जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा म लिन्छु

दाङ, बैशाख ११ -एकीकृत (नेकपा) माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा आफूले लिने बताएका छन् ।क्रान्तिकारी पत्रकार सङ्घ दाङले शनिबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले...

कनकमणीलाई,बचाउमा न मिडिया न बुद्धिजिवी

वैशाख,११ काठमाडौं ।साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धानले सार्वजनिक सम्पत्ति दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै पक्राउ गर्दा देशमा खासै ठूलो हलचल भएन । आफूलाई बरिष्ठ पत्रकार...

भूकम्पको एक वर्ष, नेपाल जोखिमयुक्त क्षेत्र’

काठमाडौं, ११बैशाख। नेपालमा भूकम्प गएको एकवर्ष बितिसक्दा पनि त्यसको त्रास नेपालीको मनबाट हट्न सकेको छैन । परकम्प जाने क्रम पनि रोकिएको छैन । भूकम्पले दिएको पीडा कसैले बिर्सन सकेका छैनन्...

‘काठमाडौं जाऊँ, सिंहदरबार घेरौं’ मुल नारा सहित मोर्चाद्धारा १५ दिने आन्दोलनको कार्यक्रम घोषणा (विज्ञप्ती सहित)

काठमाडौं, १० बैशाख । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा र संघिय गठबन्धनले ‘काठमाडौं जाऊँ, सिंहदरबार घेरौं’ मुलनाराका अगामी काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । गठबन्धनले शुक्रवार पत्रकार सम्मेलन गरी अगामी...

भुकम्प सँगै अलैँची बिक्री नहुँदा कृषक मारमा

सोलुखुम्बु, १० वैशाख । गत वर्षको भूकम्पका कारण घरविहीन भएका जिल्लाका गोली र चौलाखर्क गाविसका बासिन्दा अलैँची बिक्री नहुँदा मारमा परेका छन् ।विगतका वर्षहरुमा कात्तिक÷मङ्सिर महिनाभित्रमा गाउँका सबैको अलैँची बिक्री...

कनकमणि दीक्षित अख्तीयारकाे फन्दामा

 बैशाख,१०, काठमाडौं ।पत्रकार, साझाबसका अध्यक्ष तथा हिमाल मिडियाका सञ्चालक कनकमणी दीक्षित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा दीक्षितलाई प्रहरीले पक्राउ गरेको हो ।उनलाई यस अघि अख्तियारले स्पष्टिकरण...

फेसबुक म्यासेन्जर चलाउनेहरुका लागी खुसीको खबर, आयो नयाँ फिचर

बैशाख ९, काठमाडौं । फेसबुक म्यासेन्जर प्रयोगकर्ताहरुका लागी फेसबुक म्यासेन्जरले नयाँ फिचर ल्याएको छ । म्यासेन्जमा कम्पनीले ग्रुपकल सुविधा ल्याएको हो । कम्पनीले यो सुविधा विश्वब्यापी रुपमा ल्याएको हो ।म्यासेन्जरमा...

नयाँ शक्ति नेतादेखि सबै माओवादी पेरिसडाँडामा भावी रणनीति बनाउन छलफल

 काठमाडौं, वैशाख ८ । माओवादी आन्दोलनसँग जोडिएका शीर्ष नेताहरु एमाओवादी मुख्यालय पेरिसडाँडामा भेला भएका छन् ।माओवादीले सुरु गरेको सशस्त्र युद्धका क्रममा चलाइएका मुद्दाहरु एकाएक ब्यूँतिन थालेपछि सबै माओवादीका नेताहरुले भावी...

बढ्यो सुन‍-चाँदीको भाउ

काठमाडौं ८ बैशाख : बुधबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ। मूल्य बढेसँगै सुन आज ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।सुनको भाउ हिजो ५४...