दुई करोडभन्दा बढी राजस्व सङ्कलन

बर्दिया, बैशाख १७ -जिल्लामा राहदानी वितरण, मापसेको जरिवाना र सङ्घसंस्था नवीकरणमार्फत रु दुई करोड भन्दा बढी राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय, बर्दियाले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय, बर्दियाले यस...

घनश्याम नेतृत्व नयाँ शक्ती नेपाल बाट खेलाडी सम्मान तथा राहत बीतरण ।

काठमाण्डाै,२०७३,१,१६- काठमाण्डाैमा घनश्याम नेतृत्व नयाँ शक्ती नेपालले  खेलाडी सम्मन तथा राहत बीतरण कार्यक्रम सम्पन्न गरेकाे छ ।धेरै बाेल्ने अाेठहरू भन्दा कर्मठसील हात हरू पुजनीय हुन्छ भन्दै सकारात्मक साेचका साथ प्रवास र...

आइपिएल क्रिकेट : पुणे सुपरजाइन्टको हैदराबादमाथि सहज जित

काठमाडौँ , बैशाख १५ -इन्डियन प्रिमिएर लिग ( आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राती भएको खेलमा पुणे सुपरजाइन्टले सनराइजर्स हैदराबादलाई ३४ रनले हराएको छ । वर्षाले प्रभावित भएको खेलको हार जितको...

बिप्लव माओवादीबाट काठमाडौंका जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो

काठमाडौं, १५ बैशाख । जिल्ला शिक्षा कार्यालय काठमाडौंका जिशिअ शंकरबहादुर गौतमलाई विप्लव माओवादीका कार्यकर्ताले कालोमोसो दलेका छन् ।जिल्ला शिक्षा अधिकारी गौतमकै कार्यकक्षमा प्रवेश गरी विप्लव माओवादीका कार्यकर्ताले कालोमोसो दलेको प्रहरीले...

सहायकमन्त्री विराज विष्ट पदमुक्त, रेशम लामा बेलुका सपथ लिँदै

काठमाडौं, वैशाख १५ – प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई बुधबार पदमुक्त गर्नुभएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य विष्टलाई सरकारबाट फिर्ता बोलाउन...

‘सबै राजनीतिक दलले स्वयम्सेवक खटाउने कार्यमा प्रतिस्पर्धा गरौँ’

काठमाडौं, बैशाख १५ -प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण अभियानमा स्वयम्सेवक खटाउने कार्यमा प्रतिस्पर्धा गर्न राजनीतिक दललाई आह्वान गरेका छन् ।पुनःनिर्माणका लागि खटिएका इञ्जिनियरलाई बिदाइ गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आज...

रसुवा केन्द्रबिन्दु बनाई भूकम्प गयो

बैशाख १४, रसुवा । आज दिउँसो ३ बजेर १८ मिनेटको समयमा रसुवा केन्द्रबिन्दु बनाई ४.३ रेक्टर स्केलको भूकम्प गएको छ ।यसअघि बैशाख १२ गतेकै दिन बिहान २ बजेर १६ मिनेटको...

कोरियन भाषा परीक्षाको लागि डडेल्धुरामा १८ गते देखि आवदेन फाराम संकलन गरिदैँ

बैशाख १४, डडेल्धुरा । कोरियन भाषा परीक्षाको लागि यसबर्ष डडेल्धुरामा आवेदन फाराम संकलन गर्नका लागि तयारी भइरहेको छ । सातौं कोरियन भाषा परीक्षाको आवेदन फाराम भर्न डडेल्धुरा संकलन केन्द्रमा बैशाख...

आमाछोराको आत्महत्या

१४ वैशाख, तनहुँ।क्यामिन गाविस वडा नं २ माझफाँटमा आज आमाछोराले आत्महत्या गरेका छन् ।आत्महत्या गर्नेमा २५ वर्षीया रीता थापा र उनका पाँच वर्षीय छोरा मिसन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

मागभन्दा ६० हजार टन ग्यास कम

१३ वैशाख, काठमाडौं ।नाकाबन्दी खुलेको अढाई महिना बितिसक्दा पनि खाना पकाउने ग्यासको माग र आपूर्तिबीच ६० हजार टनको ‘ग्याप’ छ ।पाँच महिना लामो नाकाबन्दीले खाली भएका ग्यासका सिलिन्डरहरु रिफिलिंङ् गर्न...