दुई करोडभन्दा बढी राजस्व सङ्कलन
बर्दिया, बैशाख १७ -जिल्लामा राहदानी वितरण, मापसेको जरिवाना र सङ्घसंस्था नवीकरणमार्फत रु दुई करोड भन्दा बढी राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय, बर्दियाले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय, बर्दियाले यस...