आइसियूबाट अदालत पुगेका दीक्षित निको भएर घर फर्किए !
काठमाडौं, २१ । साझा यातायातको अध्यक्ष बनेर भ्रष्टाचार गरेको तथा गैर कानूनी तरिकाले अकूत सम्पत्ति जम्मा पारको आरोपमा अख्तियार दुरुपयोग अुनसन्धान आयोगद्वारा हिरासतमा लिएर छानविन थालिएका कनकमणि दीक्षित नामका व्यक्ति...