आज २१ अर्ब ७२ करोड कर तिर्दै एनसेल
काठमाडौं, २६ वैशाख । एनसेलले सेयर खरिद-बिक्रीपछि तिर्नुपर्ने पुँजीगत लाभकरअन्तर्गत अग्रिम कर आइतबार सरकारी खातामा जम्मा गर्ने भएको छ ।एनसेलको माउ कम्पनी स्वीडेनको टेलियासोनेरा नेपालबाट बाहिएपछि क्रेताको रूपमा भित्रिएको मलेसियन...