राष्ट्रपति बाट संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत-नीती सहीत
काठमाडौँ , बैशाख २६ -सरकारले आव ०७३/७४ को आफ्नो नीति तथा कार्यक्रम संसदसमक्ष प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षका सरकारका नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी हुन्...