८ मन्त्री ले जनताको समस्यालाई सम्बोधन नगरेकाे भन्दै मन्त्री फेर्ने गृहकार्यमा एमाओवादी

काठमाडौं, २६ वैशाख । केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्ने निर्णय फिर्ता लिएर एमालेसँग नौं बुँदे सहमति गरेको एकीकृत नेकपा माओवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने तयारी...

पेस्तोलसहित चार पक्राउ

मोरङ, २५ वैशाख – मोरङको विराटनगरबाट शुक्रबार राति एक थान पेस्तोलसहित चार जना पक्राउ परेका छन् ।‘मेड इन युएसए’ लेखिएको पेस्तोल र सो पेस्तोलको म्याग्जिनसहित सर्लाही कविलाशी–८ का ३० वर्षीय...

६ महिना भित्रै स्थानीय चुनाव गर्ने प्रधानमन्त्रीकाे दाबी

काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर भित्रै स्थानीय निकायको निर्वाचन गरिसक्ने दाबी गरेका छन् ।प्रहरी प्रधान कार्यलयको निरीक्षण कार्यक्रममा बरिष्ठ प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले...

राजदुत फिर्ता प्रति कांग्रेसको आपात्ति

काठमाडौँ , बैशाख २५ -व्यवस्थापिका–संसद्को आजको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले भारतका लागि नेपाली राजदूतलाई सरकारले फिर्ता बोलाएकामा आपत्ति जनाए ।सभामुखसँग समय लिएर सो दलका डा प्रकाशशरण...

रोकियो राष्ट्रपतिको दिल्ली भ्रमण

बैशाख२४,काठमाण्डाै /सरकारले अनुमोदन नगरेकै कारण राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण रद्ध भएको हो त ? सतहमा बाहिर देख्दा त्यही कारणलाई प्रधान मानिए पनि यस्को भित्री रहस्य भने अर्कै छ । परराष्ट्र उच्च...

ताप्नै छ बाँकी दिनको पहार –तीर्थराज अधिकारी

[caption id="attachment_5492" align="alignleft" width="281"] तीर्थराज अधिकारी[/caption]फुल्दै थियो कोमल लोकतन्त्रनिल्दै उठ्यो गोमन झोँकतन्त्रउमान्दको बन्दुकको रजाइँखप्दै बिते दर्जन वर्ष रोई ।बाढी, हुरी, भोक असङ्ख्य रोग छन् प्यास, अत्यास यतै वियोग बनेर चिल्ला...

गगन कुमार थापाद्वारा एनसेल सम्बन्धि जरुरी तथा महत्वको प्रस्ताव संसदमा दर्ता

 काठमाडौँ , बैशाख २४ -अहिले सर्वाधिक चर्चाको विषय बनेको एनसेलको स्वामित्व हस्तान्तरण प्रक्रियामा कर नतिरेको विषयलाइ नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले एनसेलको स्वामित्व हस्तान्तरणमा भएको कर छली...

यसरी  बढाउनुहोस् वाईफाईको स्पीड

 वाईफाई एक प्रकारको चुम्बकीय तरंग हो जसले एउटा निश्चित दुरीसम्म इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन सक्छ । तर केही यस्ता कारणहरु छन् जसले यसको तरंग (सिग्नल) कमजोर हुन्छ र इन्टरनेट एकदमै...

बजेटपछि सरकार परिवर्तनहुने सहमती तयार, प्रधानमन्त्रीले आजै सम्बोधन गर्ने

काठमाडौं, वैशाख २३ । एमाओवादी र एमालेबीच भएको नयाँ समझदारीका आधारमा नयाँ लिखित सम्झौताको प्रारुप तयार भइरहेको छ । एमाओवादी श्रोतले दिएको जानकारी अनुसार, एमाओवादीले उठाएका मुद्दाहरुको एमालेको लिखित सहमति...

हिट्लर मुसोलिनी र मोदी एउटै, भारतीय इसारामा सत्ता परिवर्तनको खेल – बिजुक्छे

जुम्ला, २३ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले हिट्लर, मुसोलिनी र मोदी एउटै भएको टिप्पणी गर्नुभएको छ ।नेमकिपा कालीकोटको जिल्ला अधिवेशन उद्घाटनका लागि जुम्ला आइपुग्नुभएका अध्यक्ष बिजुक्छेले...