सुशान्तले आत्महत्या गर्नुको कारण बलिउडको नातावाद नै हो त ?गोपाल ढकाल, मनोविद
[caption id="attachment_43833" align="alignleft" width="672"] गोपाल ढकाल, मनोविद[/caption] बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ। मुम्बईमा ठूलो सिन्डिकेट...