मोदीले गरेको सम्झौताविपरीत नयाँ सम्झौता गर्न पत्राचार
वैशाख, ३०,काठमाडौं ।पूर्वसम्झौता तोडेर भारतले नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) आफैँ निर्माण गर्ने नयाँ प्रस्ताव राखेको छ।डेढ वर्षअघि अनुदान दिएर नेपाल सरकारले नै एकेडेमी निर्माण गर्नेगरी सम्झौता भएको थियो। नगद...