अब पहाडी बाटोलार्इ छिचोल्दै नेपालमा पनि रेल आउने पक्का –कुन ठाउँमा पुग्छ ?
काठमाडौं, २९ वैशाख । विसं २०७३ को पुससम्ममा रेल कुदाउने गरी निर्माणको तयारी गरिएको जयनगर–बिजुलपुरा रेलमार्ग भारतको अघोषित नाकाबन्दीका कारण एक वर्ष ढिला हुने भएको छ ।नेपालमा रेलमार्ग विगत वर्षदेखि...