‘भूकम्पपीडितलाई वर्षायामभित्रै छानामुनि ल्याउँछौँ’-प्रधानमन्त्री
काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडित जनतालाई सामूहिक आवास बनाएर आउँदो वर्षायामअघि नै छानामुनि ल्याउने प्रतिबद्धता दोहोर्याएका छन् ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेको ‘भूकम्पपश्चात्को पुनःनिर्माणसम्बन्धी पञ्चवर्षीय योजना’...