आजदेखि ट्राफिक नियम उल्लंघनको बढेको जरिवाना लागु : कस्तो गल्ति गरे कति जरिवाना ?
काठमाडौं, १जेठ / ट्राफिक नियमको उल्लंघन गर्नेले शनिबारदेखि बढे अनुसारको जरिवाना तिर्नु पर्नेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नयाँ नियम अनुसार न्युनतम पाँच सयदेखि बढीमा १५ सय रुपैयाँसम्म जरिवाना...