‘भूकम्पपीडितलाई वर्षायामभित्रै छानामुनि ल्याउँछौँ’-प्रधानमन्त्री

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडित जनतालाई सामूहिक आवास बनाएर आउँदो वर्षायामअघि नै छानामुनि ल्याउने प्रतिबद्धता दोहोर्याएका छन् ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेको ‘भूकम्पपश्चात्को पुनःनिर्माणसम्बन्धी पञ्चवर्षीय योजना’...

नेपाल–चीनको नाका केरुङबाट कन्टेनरको आवतजावत बढ्यो

 रसुवा, ३१ वैशाख । नेपाल–चीनबीच कारोबार भइरहेको उत्तरी नाका रसुवागढीबाट सामान बोक्ने मालवाहक कन्टेनरको आवागमन क्रमिक रुपमा वृद्धि हुँदै गएको छ ।ट्राफिक प्रहरीका अनुसार दैनिक रुपमा मालवाहक कन्टेनर ५० भन्दा...

रक्सीकाे सुरमा श्रीमतीको हत्या

बागलुङ, ३१ वैशाख । बागलुङको पाण्डवखानी–९ का २९ वर्षीया नवीनबहादुर पुनले श्रीमतीको हत्या गरेका छन् ।रक्सी सेवन गरेका पुनले सामान्य घरायसी विवादमा ३३ वर्षीया श्रीमती गौतमी पुनको धारिलो हतियार प्रयोग...

साल्ट टेडिङ्ग कपोरेसन लि.मा नेपाल राष्ट्रिय कमचारी सगठन निर्वाचित

काठमाडौ,३१ बैशाख/ साल्ट टेडिङ्ग कपोरेसन लि. मा आधिकारिक टेड युनियन लागि भएको निवाचन सम्पन भयको छ ।उप निवाचन दुई सगठन बीच भएको निवाचनमा नेपाल राष्ट्रिय कमचारी सगठन ले साल्ट्र टेडिङ...

पुनर्निर्माणका लागि आठ खर्ब ३८ अर्बको ,निजी आवास निर्माणमा धेरै रकम

काठमाडौं ३०,बैशाख/प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको भूकम्पपछि ध्वस्त निजी तथा सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि आठ खर्ब ३८ अर्बको पञ्चवर्षीय योजना प्रस्तुत गरेका छन् । बिहीबार अपरान्ह बसेको संसद्...

फ्रान्सले कब्जा गरेको जग्गा नेपालकै हुने फैसला !

बैशाख ३० काठमाण्डाै/ सर्वोच्च अदालतले फ्रान्सेली दूतावासद्वारा व्यापारी अजय सुमार्गीलाई बिक्री गरेको जग्गासम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला गरेको छ । न्यायाधीश दीपकराज जोशी र गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले मंगलबार विवादित...

मृगौला रोगीले अब निःशुल्क डाइलासिस गर्न पाउने

काठमाडौं ३०बैशाख। मृगौला रोगीहरुले अव डाइलासिस निशुल्क गर्न पाउने भएका छन् ।बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले अबबाट मृगौला रोगीहरुले निशुल्क डाइलासिस गर्न पाउने निर्णय गरेका हो ।सर्वसाधारणका लागि निकै महंगो भइरहेको...

अपरिचितसँग पटक पटक यौनको आनन्द लिएकी छु : सनी लियोनी

पूर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी यौनका मामलामा उदार मानिन्छ । कुनै समय पोर्न फिल्ममा काम गरेकी उनले आजपनि उक्त पेशालाई उत्तिकै सम्मानको दृष्टिले हेर्छिन् ।सनीले अपेक्षारहित भएर...

सुरक्षित कार्यस्थलको नारासहित नर्सहरु र्यालीमा

  वैशाख, ३०काठमाडौँ/अन्तर्राष्ट्रिय नर्सिङ दिवस (मे १२) को अवसरमा आज राजधानीमा बृहद् र्याली एवम् प्रभातफेरिको आयोजना गरियो ।सुरक्षित कार्यस्थल, रोजगारीको व्यवस्था, गुणस्तरीय नर्सिङ सेवा, औद्योगिक र स्कुल नर्स सहितको प्लेकार्ड बोकेर...

मोदीले गरेको सम्झौताविपरीत नयाँ सम्झौता गर्न पत्राचार

 वैशाख, ३०,काठमाडौं ।पूर्वसम्झौता तोडेर भारतले नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) आफैँ निर्माण गर्ने नयाँ प्रस्ताव राखेको छ।डेढ वर्षअघि अनुदान दिएर नेपाल सरकारले नै एकेडेमी निर्माण गर्नेगरी सम्झौता भएको थियो। नगद...