बाँकेका दुई हजार ७६ किसानले लिए कृषक परिचय-पत्र
नेपालगन्ज, जेष्ठ ३ -सरकारले वास्तविक किसानको पहिचान गर्नका लागि किसान परिचयपत्र वितरण सुरु गरेपछि जिल्लामा अहिलेसम्म दुई हजार ७६ जनाले परिचयपत्र बनाएका छन् ।जिल्ला कृषि विकास कार्यालयका अनुसार कुल १०...