एनसेल लाभकर प्रकरण : ‘नेपालमा होइन, नर्वेमा तिर्छौं’

काठमाडौं, ३ जेठ । टेलियासोनेरा कम्पनीले एनसेल सेयर किनबेचको पुँजीगत लाभकर नेपालमा नभएर नर्वेमा तिर्ने जनाएको छ ।ठूला करदाता कार्यालयले गत साता जारी गरेको प्रेस विज्ञप्तिको जवाफमा टेलियाले यस्तो जवाफ...

‘आन्दोलनमा सशस्त्र समूहको घुसपैठ आशंका’

काठमाडौं, ३ जेठ । मधेसवादी दलहरुले राजधानीकेन्द्रित आन्दोलन सुरु गरेलगत्तै सरकारले काठमाडौं उपत्यकाभित्र तराईका भूमिगत समूहको घुसपैठ हुन सक्ने भन्दै उच्च सतर्कता अपनाएको छ ।मधेसकेन्द्रित दलले आफ्ना माग पूरा गर्न...

राजेश हमालले भने, ‘हिनता बोध भयो’

जेठ ०२, २०७३, काठमाण्डौं/भारतीय हिरोइनलाई नेपाली सेनाका जर्नेलले स्वागत गरेको भन्दै अभिनेता राजेशले हिनताबोध भएको जनाएका छन् ।हमालले आफ्नो फेसबुक पेजमा सेनाको यस्तो कार्यबाट आफू लज्जित भएको बताएका हुन् ।...

घुस नपाएपछि भारतीय प्रहरीले ट्यांकरचालक कुटे

काठमाडौं, २ जेठ । मागेजति घुस नदिएको भन्दै भारतीय प्रहरीले नेपाली ट्यांकर चालकलाई कुटपिट गरेका छन् । एक सातायता आठ ट्यांकरचालक भारतीय प्रहरीबाट कुटिएका छन्।नेपाल ट्यांकर चालकले इन्डियन आयल कर्पोरेसनको...

खप्तडी बस्नेत कल्याणकारी काेषकाे स्थापना सगै शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न ।

राजु बस्नेत,२ जेष्ठ,काठमाण्डाै/ "आजको आवश्यक्ता खप्तडी बस्नेतहरु बिचमा बृहत् पारिवारिक एकता"भन्ने नाराका साथ हीजाे मीती २०७३ साल जेष्ठ १ गते शनिवारका दिन काठमाण्डाैकाे डिल्लीबजारमा रहेकाे भोजन गृह  मा नव बर्ष २०७३...

रुपन्देहीमा ८५ जना नयाँ एचआइभी सङ्क्रमित भेटिए

रुपन्देही, १ जेठ / रुपन्देही जिल्लामा ८५ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । गत वर्षभन्दा यो वर्षमा नयाँ एचआइभी सङ्क्रमितको सङ्ख्यामा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ...

अध्यक्ष प्रचण्डको अध्यक्षतामा एकता समिति गठन

काठमाडौं, १ जेठ । एकीकृत नेकपा माओवादीले पार्टीबाट विभिन्न चरणमा अलग भएका सबै दलसँग एकता गर्ने निर्णय गरेको छ ।शनिबार बसेको एमाओवादी केन्द्रीय समिति बैठकले माओवाद विचारधारा मान्ने सबै दलसँग...

 आजदेखि  ट्राफिक नियम उल्लंघनको  बढेको जरिवाना लागु : कस्तो गल्ति गरे कति जरिवाना ?

काठमाडौं, १जेठ / ट्राफिक नियमको उल्लंघन गर्नेले शनिबारदेखि बढे अनुसारको जरिवाना तिर्नु पर्नेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नयाँ नियम अनुसार न्युनतम पाँच सयदेखि बढीमा १५ सय रुपैयाँसम्म जरिवाना...

आयोगले आन्दोलनको अनुगमन गर्ने

काठमाडौँ ,१ जेष्ठ /राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न साना राजनीतिक दलहरु आबद्ध संघीय गठबन्धनले गर्ने आन्दोलनको अनुगमन गर्ने भएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले शुक्रबार विज्ञप्ति जारी गर्दै मानवअधिकारकर्मीहरुले...

धरहरा नयाँ शैलीमा निर्माण गरिन्छ- प्रधानमन्त्री ओली

काठमाडौं, ३१ वैशाख / प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट भत्किएको ऐतिहासिक धरहरालाई नयाँ शैलीमा निर्माण गरिने बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार धरहरा पुनःनिर्माणका लागि सोसाइटी अफ नेपलिज आर्किटेक (सोना)...