आँखा शिविरमा घोर लापरबाही : ८ जनाको आँखै गुम्यो
सुर्खेत १० जेष्ठ / बुढेसकालसँगै देख्न छाडेपछि कल्याण–५ का तुलबहादुर गाहा आँखा जचाउन सदरमुकाम वीरेन्द्रनगर जाने खर्च जुटाउँदै थिए । कसैले सुनायो, ‘गाउँमै आँखा शिविर आउँदैछ । जाँचका लागि तयार हुनु...