वैदेशिक रोजगारीमा ज्यान गुमाउने कामदारको शव निगमबाट ल्याइने
काठमाडौं, १० जेठ । सरकारले विदेशमा ज्यान गुमाउने नेपाली कामदारको शव ल्याउन मुलुकको ध्वजाबाहक नेपाल बायुसेवा निगमको विमान प्रयोग गर्ने भएको छ ।वैदेशिक रोजगारीमा गएका कामदारका अलपत्र शव ल्याउन पनि...