मंगोलहरु विजय उत्सव मनाउँदै यसरी आईपुगेका थिए भारतसम्म-एच.डी.बेल्स
यी मानिसहरु घुमक्कड घोडसवारहरुको झुण्ड थिए जो आफ्ना पूर्वजहरु हुँडहरु जस्तै मासु र घोडाको दुधमा गुजारा गर्दथे तथा छालाबाट बनाइएका टेन्टहरुमा रहन्थे ।तेह्रौं शताब्दीमा यूरोपमा पोपको शासन अन्तर्गत इसाई जगतलाई...