पूर्व उपराष्ट्रपतिद्वारा अाफुलाइ अवहेलना भएको भन्दै मञ्चमै नबसी फिर्ता

 जेठ,१५ काठमाडौं / पूर्वउपराष्ट्रपति परमानन्द झाले गणतन्त्र दिवसका अवसरमा शनिबार बिहान सैनिक मञ्च टुँडीखेलमा आयोजित कार्यक्रम बहिस्कार गरेका छन् ।शनिबार बिहान सरकारले आयोजना गरेको गणतन्त्र दिवस बनाउने कार्यक्रममा पूर्वराष्ट्रपति झा...

सुनको भाउ ओरालो लाग्दै

जेठ १४, काठमाडौं । सुनको भाउ यो हप्ता १६ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन आइतबार तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको सुन साताको अन्तिम दिन शुक्रबार ५४...

भुवनले गरे १ करोडको क्षतिपूर्ति माग

काठमाडौं, १४ जेठ । अभिनेता एवं निर्माता भुवन केसीले ‘ड्रिम्स’को पाइरेसी गर्नेविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । फिल्म पाइरेसी गर्नेलाई कारवाही र १ कराेड क्षतिपूर्तिको माग गर्दै भुवनले शुक्रबार महानगरीय...

नेपाललाई हामी भारतको आँखाले हेर्दैनौं –अमेरिका

काठमाण्डु, १४ जेठ– अमेरिकाले नेपाललाई भारतीय नजरबाट हर्ने गर्छ भन्ने सामान्य नेपाली मान्यता सही नभएको र अमेरिकाले नेपाललाई स्वतन्त्र आँखाबाट हेर्न गरेको अमेरिकी राजदूत एलाइना बी तेप्लिजले बताएकी छन् ।अमेरिकी...

आयल निगममा १५ अर्ब नाफा, बिद्युत प्राधिकरणमा २५ अर्ब नोक्सान

काठमाडौ, १३ जेठ – नेपालका ३७ मध्ये २० सार्वजानिक संस्थानहरु खुद नाफामा तथा १४ संस्थान खुद नोक्सानमा गएको देखिएको छ । सरकारले बिहिवार सार्वजनिक ‘संस्थानहरूको वार्षिक स्थिति समिक्षा– २०७३’ ले...

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीका बहिनी मनिषाको हत्या

नवलपरासी, १३ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित स्ट्राइकर बिमल घर्ती मगरकी बहिनी गएराती मृत फेला परेकी छन् ।नवलपरासी बर्दघाट–८ भानुनगरमा रहेको आफ्नै घरमा बिमलकी बहिनी मनिषा मृत अवस्थामा...

ट्राफिकले जरिवाना बढाएको विरोध गर्दै चक्काजाम

 जेठ १३, काठमाडाैं / ट्राफिक नियम परिवर्तन भएपछी सामान्य गल्तीकाे पनी जरिवाना स्वरूप चर्को  रकम शुल्क असुल्ने गरेकाे  भन्दै  आज विभिन्न यातायत व्यवसायी र मजदुरहरुले चक्काजाम गरेका छन् । बिरोधमा आज...

मंगोलहरु विजय उत्सव मनाउँदै यसरी आईपुगेका थिए भारतसम्म-एच.डी.बेल्स

यी मानिसहरु घुमक्कड घोडसवारहरुको झुण्ड थिए जो आफ्ना पूर्वजहरु हुँडहरु जस्तै मासु र घोडाको दुधमा गुजारा गर्दथे तथा छालाबाट बनाइएका टेन्टहरुमा रहन्थे ।तेह्रौं शताब्दीमा यूरोपमा पोपको शासन अन्तर्गत इसाई जगतलाई...

आफ्नै प्रेमीले सेक्स भिडियो सार्वजनिक गरिदिएपछि मोडल तनावमा

आफ्नै प्रेमी टिग्याले सेक्स भिडियो सार्वजनिक गरिदिएपछि अमेरिकी मोडल तथा टिभी कलाकार केली जेनर तनावमा परेकी छिन् । टिग्याले प्रेमिका केलीसँग श्रव्यदृष्य खिचेको तिसै मिनेटमा टिग्यावल्र्ड डट कममार्फत सार्वजनिक गरिदिएका...

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने

 १२ जेठ, काठमाडौँ।खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको परियोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँमा ल्याउन सकिने जनाएको छ ।उक्त परियोजनाबाट काठमाडौँ उपत्यकामा पानी आउन सुरु भएपछि यहाँको बढ्दै गएको पानीको...