एमाले बुनपा १४ ले कमिटीलाई पूर्णता दियो ।
काठमाण्डाै,१७,जेष्ठ- नेकपा एमाले बुढानीलकण्ठ नगरपालिका वडा नं १४ कमिटीले आफ्नो कमिटीका खाली पदहरुमा पदपूर्ति गरेको छ । पुरुषोत्तम नेपालको अध्यक्षतामा रहेको कमिटीका तत्कालीन उपाध्यक्ष विमल लामा र उपसचिव अंगुर पौडेल...