प्रचण्डलाई प्रधानमन्त्री ओलीको सटायर, ‘काँध गलेकै छैन, फेर्ने कुरा नगर’
काठमाडौं, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड’ भनेर हप्काउँदै र तर्साउन खोज्दैमा आफू प्रधानमन्त्रीबाट नहट्ने बताएका छन् ।उनले भने, ‘अहिले मलाई प्रधानमन्त्री पद छाड्नुपर्यो...