बेरोजगारीलाइ वर्षमा चार महिनाको भत्ता पाउने
जेठ २४, काठमाडौं । सरकारले बेरोजगार नेपालीलाई निश्चित अवधिसम्म वेरोजगार भत्ताको प्रावधानसहित सामाजिक सुरक्षा सम्बन्धी कानुन ल्याउने भएको छ ।संविधान जारी हुनुअगावै संसदमा दर्ता भएको विधयेकलाई व्युताउँदै सरकारले जनताको समाजिक...