देश बचाउन मुख्य तीन दल एकै ठाउँमा उभिनु पर्छः थापा 

 २६ जेठ, मुगु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्न तीन दल एक ठाँउमा उभिनुको विकल्प नभएको बताएका छन्।नेपाल तरूणा दल जिल्ला कार्यसमिति मुगुको चाैंथाे...

ठगीको आरोपमा नयाँ शक्तिको नेता पक्राउ

जेठ २६ | मनोज भुजेल/इटहरी-नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै बिभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा नयाँ शक्ति नेपालको केन्द्रिय सदस्य मन्जु सरदार पक्राउ परेकी छिन ।‘नेपाल प्रहरीको खास मान्छे हुँ, जागीर खान...

डन र तस्करको घेरामा गृहमन्त्री

जेठ २५, काठमाडौं । गलत व्यक्तिहरुको घनिष्टता तथा कार्यक्षमताको अभावमा गृहमन्त्री शक्ति बस्नेतको पद धरापमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री परिवर्तन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग...

जुम्लामा ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रमअन्तर्गत जर्सी गार्इ वितरण

जेठ – २५, जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ ।यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो । बाह्रजना...

गठबन्धन मोर्चाले आफ्नो माग पुरा नभएकाे भन्दै काठमाण्डाैमा रिले अनसन सुरु

जेठ – २५,काठमाण्डाै/ संघिय गठबन्धन मोर्चाले आफ्नो माग पुरा नभएपछि रिले अनसन सुरु गरेको घोषण गरेको छ ।यसभन्दा अघिका आन्दोलनबाट अाफ्ना माग सम्बोधन नभकाे भन्दै तेस्रो चरणकाे आन्दोलन घोषणा गरेकाे...

विप्लब माओवादीद्वारा सेभ द चिल्ड्रेनको कार्यालयमा आक्रमण

जेठ, २५ सिन्धुपाल्चोक । नेकपा माओवादीका कार्यकर्ताले गए राति ११ बजे सेभ द चिल्ड्रेनको सिन्धुपाल्चोक कार्यालय चौतारामा आक्रमण गरेका छन् ।पाँच/छ जनाको समूहमा आएका नेत्रविक्रम चन्द नेतृत्वको दलका कार्यकर्ताले चौतारास्थित...

मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्दै- प्रधानमन्त्री ओली

नेपालगञ्ज, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयास भइरहेको बताएका छन् ।मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको सिनेट बैठकमा भाग लिन सुर्खेत जानेक्रममा नेपालगञ्ज विमानस्थलमा पत्रकारसँग...

नेपाली कराँते खेलाडी अमेरिकामा विश्व च्यामपियनसिप उपाधि

जेठ २४, वाशिंगटन डिसी । वाशिंगटन डिसी ,गत जुन ४ तारिख अमेरिकाको नर्थ क्यारोलिनामा भएको कुरोबुशी मार्शल आर्ट्स वोर्ल्ड च्यामपियनसिप खेलमा डिसीका उज्ज्वल ठकुरीले नयाँ किर्तिमान राख्न सफल भएका छन्...

ठग लामालाई पक्राउ गरी सार्वजनिक

पाँचथर, २४ जेठ । लाखौँ रुपैयाँ ठगेर फरार भएका अभियुक्त पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाको फिदिमसहित नाङ्गिनका गरी १० जनाको नगदसहित सुन गरी १८ लाख ४८ हजार ठगेर...

बेरोजगारीलाइ  वर्षमा चार महिनाको भत्ता पाउने

 जेठ २४, काठमाडौं । सरकारले बेरोजगार नेपालीलाई निश्चित अवधिसम्म वेरोजगार भत्ताको प्रावधानसहित सामाजिक सुरक्षा सम्बन्धी कानुन ल्याउने भएको छ ।संविधान जारी हुनुअगावै संसदमा दर्ता भएको विधयेकलाई व्युताउँदै सरकारले जनताको समाजिक...