फ्रान्सको विजयी सुरुवात,रोमानिया २-१ ले पराजित

जेष्ठ २९, २०७३- डिमिट्री पयेटले खेलको अन्त्यतिर गरेको उत्कृष्ट गोलको मद्दतले फ्रान्सले युरो २०१६ मा विजयी सुरुआत लिएको छ । युरो २०१६ को समूह 'ए' को खेलमा आयोजक फ्रान्सले रोमानियालाई...

पूर्वराजा ज्ञानेन्द्र शाह लगाएत तत्कालीन मन्त्री हरू विरुद्ध उजुरीकाे अाेइराे ।

 काठमाण्डाै२८,जेठ२०७३/रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले पूर्वराजा ज्ञानेन्द्र शाह, दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् ।पीडित १५ परिवारले बिहीवार आयोगमा उजुरी दिँदै स्वतन्त्र र कुनै प्रभावमा...

सीके राउतलार्इ नजिक्याउँदै बाबुराम भट्टराई

जेठ २८, काठमाडौं । तराईलाई नेपालबाट टुक्राउने अभियानमा लागेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई नजिक्याउने कसरतमा बाबुराम भट्टराई लागेका छन् ।दशरथ रंगशालामा आइतबार पार्टी घोषणा गर्ने तयारीमा रहेका भट्टराई...

बिबाह गर्न नमान्दा आमाले गरीन् छोरीको हत्या

लाहोर (पाकिस्तान), २६ जेठ । पाकिस्तानमा एक महिलाले आफ्नै छोरीको शरीरमा मट्टितेल छर्किएर हत्या गरेकी छन् ।प्रहरीका अनुसार मृतक १८ वर्षीया जिनत रफिलकलाई उनकी आमा प्रवीन रफिकले रिसको आवेगमा आफ्नै...

नेपाली उसुकर्मी दक्षिण एसियाली उसु संघको विभिन्न पदमा निर्वाचित

काठमाण्डाै, २६ जेठ – नेपाल उसु सङ्घका चार पदाधिकारी दक्षिण एसियाली उसु महासङ्घको विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन् ।श्रीलंकाको कोलम्बोमा मंगलबार सम्पन्न दक्षिण एसियाली उसु महासंघको कोंग्रसबाट उसु संघबाट...

बन्दको बिरोधमा घनश्याम नेतृत्व नयाँ शक्ति नेपाल

  झापा २०७३ जेष्ठ २७  झापा बुधबारेमा  घनश्याम नेतृत्व नायाँ शक्ति नेपाल बन्दको बिरोधमा मोटरसाइकल प्याली सुरु गर्यो ।।आज मिति २०७३ जेष्ठ २७ गते बिहीबारका दिन शान्ति, निकास, बिकास र बिचार मुल नारासहित...

विप्लबकाे बन्द,साझा तोडफोड, दर्जनबढी सवारीसाधनमा आगजनी

जेठ २७, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।विप्लब नेतृत्वको माओवादीका कार्यकर्ताले बन्दको क्रममा साझा बसमा तोडफोड...

फुटबलमा दशवटा नयाँ नियम लागु हुँदै,  फुटबलप्रेमीले जानिराखौं (नियमसहित)

विश्व फुटबलको इतिहासमा नै फुटबलको नियममा निकै ठूलो परिवर्तन आउने भएको छ । यही २०१६ जुन महिनाबाट लागू हुने नयाँ नियमले फुटबललाई अरु बढी रोचक बनाउने अपेक्षा गरिएको छ ।...

कानुनविपरित कामु प्रधानन्यायाधीशले कनकमणिको मुद्दा हेरेको खुलासा !

काठमाडौं, २७ जेठ । सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकी ऐन र न्यायालयको आचारसंहिताविपरीत मुद्दा हेरेर आदेश दिएको खुलासा भएको छ ।कार्की र साझा यातायात समितिका अध्यक्ष कनकमणि दीक्षितिपत्नी...

यस्ता छन् पुरुषले आफूभन्दा जेठी महिला रोज्नुका कारणहरु

आफैलाई भुलेर माया गर्नेहरु धेरै हुन्छन्।माया गर्नेहरुको जीवन एकप्रकारको मिठासपूर्ण वातावरणले भरिएको हुन्छ । माया बसेपछि उमेरको खासै कुनै महत्व हुदैन । यो कुराको पुष्टि समाजका केही यस्ता व्यक्तिहरु जो...