भूकम्प पीडितका लागि सामूहिक आवास निर्माण गर्दै सेना

असार, २,गोरखा – जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा सामूहिक आवास निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।सेनाले केरौंजा, स्वाँरा, खरिबोट, मुच्चोक र थुमी गाविसमा सामूहिक आवास निर्माणको काम सुरु गरिसकेको छ...

नरहरीनाथ आश्रमकाे आयोजनामा वागीश्वरीमा सप्ताहव्यापी योगा सुरु

चितवन, ०२ असार । वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रम र भारतीय महावाणिज्यदूतावासको संयुक्त आयोजनामा योग सप्ताहको सुरुआत गरिएको छ ।जुन २१ मा मनाइने विश्व योगा दिवसको अवसर पारेर चितवनमा...

ग्यास पड्किएर ३ जनाको मृत्यु भएपछि एचपी ग्यास बन्द

असार २, काठमाडौँ । सरकारले एचपी ब्रान्डको ग्यास आयात रोक्का गर्ने निर्णय गरेको छ ।एचपी ग्यास विस्फोट भएर ३ जनाको मृत्यु भएपछि सरकारले यस उद्योगको कारोबार तत्कालका लागि प्रतिवन्ध लगाउने...

चीनले खोल्यो २५ दिनका लागि कोरला नाका

काठमाण्डाे, २ असार–चीनले मुस्ताङमा पर्ने सीमानाका कोरला बुधबारदेखि २५ दिनका लागि खुला गरेको छ । बर्सेनि सीमा क्षेत्रमा हुँदै आएको व्यापारिक मेलाका लागि नाका खुला भएको जानकारी मुस्ताङका प्रमुख जिल्ला...

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर प्राधिकरणका लेखापालले जागिर खाएको खुलासा

काठमाडौं, असार १,नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको खुलासा भएको छ । प्राधिकरणका लेखापाल सत्येन्द्र नारायण सिंहले सुरु नियुक्ति प्रयोजनको लागि पेस गरेका प्रमाणपत्र...

पायनियरलाई अन्नपूर्ण बुद्धिचालको उपाधि

काठमाडौँ, असार १,  -पायनियर स्कुलले १२औं अन्नपूर्ण मैत्रीपूर्ण खुला अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेको छ ।प्रतियोगितामा ३५ अङ्क हात पारेको पायनियरले तीन स्वर्ण र दुई रजतसहित नौ पदक हासिल गर्दै...

विप्लव माओवादीका जिल्ला सचिव प्रहरी नियन्त्रणमा

सल्यान, १ असार । नेकपा माओवादी विप्लव समूह सल्यानका जिल्ला सेक्रेटरी लोकपाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्लामा रहेका एनसेल टावरमा आक्रमण गरेको आरोपमा केसीलाई इलाका प्रहरी लुहामले बुधबार बिहान...

गठन नहुँदै नयाँ शक्तिमा विवाद

३२ जेठ, काठमाडौं । नयाँ शक्ति नेपालको पार्टी घोषणासँगै सोमबारबाट सुरु भएको छलफल सत्रमा विवाद भएको छ ।पार्टीको सिद्धान्त तथा राजनीतिक प्रतिवेदनका विषयमा विवाद भएको हो ।पार्टीको कार्यदिशाा बाम राख्ने...

अध्ययन गर्न विदेश गएका ५ सय कर्मचारी बेपत्ता !

 काठमाडौं, ३२ जेठ । सरकारी सुविधामा लाखौं रुपैयाँ खर्चेर अध्ययनका लागि विदेश गएका निजामती कर्मचारी अध्ययन सकेपछि उत्तै वेपत्ता हुने क्रम बढ्दै गएको छ ।सरकारी ऐन नियमको ठाडो उल्लंघन गरी...

विप्लवले दिए फेसबुकबाटै गृहमन्त्रीलाई यस्तो चेतावनी

काठमाडौं३१ जेष्ठ – लगातार एनसेलको बेस स्टेसनमा रहेका टावरमाथि आक्रमण गरेको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले आफ्ना कार्यकर्तामाथि दमन भए प्रतिरोध गर्ने चेतावनी दिएको छ । सोमबार अपरान्ह पार्टी...