बेलायत युरोपियन युनियनबाट अलग

असार १० -बेलायत युरोपियन युनियनबाट अलग भएको छ । युरोपेली संघ इयुमा रहने या छाड्ने भन्ने बारे ब्रिटेनमा भएको बिहिबार भएको जनमत संग्रहको मतगणनाको परिणाम आउने क्रममा इयु छाड्नु पर्छ...

बबरमहलमा प्रहरीकाे गोली प्रहार

असार ९, काठमाडौं । काठमाडौंको बबरमहलमा प्रहरीले गोली चलाएको छ ।बिहिबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले एक अभियुक्त प्रकाउ गर्न गोली प्रहार गरेको हो । एक दर्जनभन्दा बढी डाका...

नेपाली चेली बन्दना राणा राष्ट्रसंघ सदस्यमा चयन

काठमाडौं, असार ८ । नेपाली अधिकारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसंघ अन्तर्गतको कमिटिको सदस्यमा भएकी छन् । राष्ट्रसंघ अन्तर्गतको कनभेन्सन अन द इलिमिनेशन अफ अल फमस अफ डिसक्रिमिनेसन एग्नेस्ट वेमन (युएन...

नक्कली बिरामी बनेर नक्कली डाक्टर समात्ने सीआइए टिमलाइ नेपाली जनताको अभिनन्दन

नक्कली प्रमापणत्रधारी डाक्टरहरुलाई पक्राउ गर्न सिआइबीलाई मेडिकल काउन्सिलले नै सुची उपलब्ध गराएको थियो । त्यसैको आधारमा चार महिनादेखि अनुसन्धान गरिरहेको सिआइबीको टोलीले पक्राउको सुचीमा १ सय जनालाई राख्यो ।१० वटा...

मृतक नेपालीसहीत नेपाल अाउनचाहने नेपाली लिन काबुल पुग्यो नेपाली विमान

 ८ असार काठमाडौ । १२ नेपालीको शब र घाइते लिन काठमाडौंबाट बिहान ३ बजे उडेको नेपाल वायु सेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुलमा पुगेको छ । परराष्ट्र मन्त्रालयले सफलतापूर्वक विमान...

राज्यको ढुकुटीबाट एकै दिन ३१ जनालाई डेढ करोड

काठमाडौं, ८ असार । सरकारले प्रभावशाली नेताका आफन्त र पहुँचवालालाई राज्यको ढुकुटीबाट डेढ करोड रुपैयाँभन्दा बढी आर्थिक सहायता वितरण गरेको छ ।सरकार आफैंले बनाई कार्यान्वयनमा ल्याएको कार्यविधिमा रहेको आर्थिक अवस्था...

व्यापारीका धम्कीले ग्यास अभाव नहुने

काठमाडौं, ८ असार । ग्यास उद्योगीहरुले भारतबाट ग्यास खरिद अनुमति (पीडीओ) नभर्ने र आपूर्ति रोक्ने धम्की दिए पनि राजधानीमा ग्यासको अभाव नहुने सरकारले स्पष्ट पारेको छ ।सरकारले एचपी ग्यासको पीडीओ...

कपनमा अन्तर्राष्ट्रिय योग दिवस  मनाइयो

असार ७ कपन/दाेस्राे  अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मंगलबार बुढानीलकन्ठ नगरपालीका वडा नं १२ कपन मा रहेकाे सिध्देश्वर याेग साधना केन्द्रकाे अायाेजनामा गराैं याेग रहाैं निराेग,अामा बुवा दाजु भाइ गराै याेग सीबीर...

बलत्कृत सोचहरु

[caption id="attachment_6271" align="alignleft" width="222"] प्रस्तुती देबकि बिष्ट[/caption]राती ९ बजे फोनको घण्टी बज्यो एउटा बहिनी अस्पतालमा छ । जसरी नि त्यो नानीलाई रेस्क्यू गर्नु पर्यो । सजिलो छैन । एकदमै बिचार...

कुनबेला महिलालार्इ याैन चाहना बढी हुन्छ ?

 एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म, यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँने देखाएकाे छ।जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा...