भूकम्पपीडितलाई दुई लाख एकमुष्ट नदिएसम्म कांग्रेसले संसद् चल्न नदिने
काठमाडौं, १२ असार । कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट दुई लाख नदिएसम्म संसद् चल्न नदिने निर्णय गरेको छ । शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले पीडामा रहेका भूकम्पीडितलाई थप पीडा दिन नहुने...