भारत लगायत २३ देशलाई अमेरिकामा भिसा नदिन अमेरिकी संसदको माग
१४ असार/एजेन्सी।अमेरिकाका शीर्ष सिनेटरले ओबामा प्रशासनसँग भारत र चीनसहित २३ देशका नागरिकलाई प्रवासी र गैरप्रवासी भिसा दिन रोक्नुपर्ने माग गरेका छन् ।भारत र चीनसहितका २३ देशलाई अमेरिकाबाट अवैध आप्रवासीलाई फिर्ता...