अर्जेन्टीना फुटबल टीमका प्रशिक्षकले दिए राजीनामा

एजेन्सी, असार २२ । चर्चित खेलाडी लियोनल मेसीले सन्यास लिएको घोषणा गरेको चर्चाबीच अर्जेन्टिना राष्ट्रिय फुटबल टीमका प्रशिक्षक जेरार्डो मार्टिनले समेत राजिनामा दिएका छन् । अर्जेन्टिना फुटबल एशोसिएसनसँग असहमति राख्दै...

चीनमा पहिराे, भोटेकोसीमा दशकयताकै ठूलो बाढी ,२५ घर डुबान

मेलम्ची, असार २२ । सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय अत्यधिक वर्षा हुँदा भोटेकोसी नदीमा एक दशकयताकै सबैभन्दा ठूलो बाढी आएको छ । बाडीले मध्य भाेटेकाेशी जलबिधुत अायाेजनामा ठुलाे क्षति हुनुकाे बाह्र...

अर्थ मन्त्रालय रित्तै बनाएर ४५ कर्मचारी अमेरिकामा

असार २२, काठमाडौं | तपाई अहिले अर्थ मन्त्रालयमा जानु भयो भने त्यहाँ तपाईले खोजेका सरकारी अधिकारीहरुसँग आफ्ना गुनासा वा जिज्ञासा राख्न पाउनुहुनेछैन। कारण के होला? अर्थ मन्त्रालयमा आफूले खोजेका व्यक्ति...

मंगलबार चन्द्रमा नदेखिएपछी बिहीबार अर्थात भोलीमात्रै इद मनाइने

असार २२, काठमाडौं | इस्लाम धर्मावलम्बीको महान चाड इद आज नमनाईने भएको छ । मंगलबार चन्द्रमा नदेखिएपछी बिहीबार अर्थात भोलीमात्रै इद मनाइने भएको छ ।आज इद हुने/नहुने थाहा पाएपछि मात्र...

रुकुमको जंगलमा नयाँ ‘जनसेना’

असार २२, काठमाडौ । १० वर्षे माओवादी द्वन्द्वको उद्गमस्थल मानिने रुकुममा फेरी लडाईको नाममा अभ्यास सुरु भएको छ । हतिरयारसहित लडाकुले पुर्वी रुकुममा एक घर एक लडाकु अभियान चलाएर नयाँ...

रेखा जब मुख छोप्दै अदालत पुगिन्

काठमाडौं, २२ असार । सिनेमाको पर्दामा ‘बट स्लोली, स्लोली’ भन्दै कामुक डान्समा लठ्याउने हिरोइन रेखा थापा आइतबार जिल्ला अदालत, काठमाडौंमा ‘स्लोली’ अर्थात विस्तारै होइन, मुखमा मास्क लगाएर साह्रै हतारमा छिरिन्...

फेसबुक मा अश्लील सामग्री र लिङ्कबाट जाेगिने तरिका

अचेल सामाजिक सञ्जाल फेसबुकमा अश्लील फोटो तथा भिडियो ट्याग तथा म्यासेजले अधिकांश प्रयोगकर्तालाई तनावग्रस्त बनाउने गरेको छ । कुनै लिङ्कमा क्लिक गरेकोलगत्तै आफ्ना सञ्जालमा रहेका मित्र तथा आफन्तजनलगायत सबैमाझ स्वतः...

बल्खुमा आपुर्तिमन्त्री गणेशमान पुनकाेटोलीमाथी आक्रमण

काठमाडौं,२०७३,असार २१, / बल्खु तरकारी बजारमा आपुर्तिमन्त्री गणेशमान पुनसहितको टोलीमाथी आक्रमण भएको छ । बल्खु तरकारी बजारमा उपभोक्ता ठगि गरेको उजुरी परेपछि आपुर्तिमन्त्रीसहितको टोली पुगेको थियो । ढक तराजु गुणस्तर नापतौल विभागले...

मेसीले सन्यास फिर्ता लिए ! नोभेम्बरदेखि अर्जेन्टिनाको लागि खेल्ने

असार २१, अर्जेन्टिना । कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएलगत्तै अर्जेन्टिनी स्टार खेलाडी लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेपछि निराश भएका प्रशंसकहरुका लागि खुसीको खबर आएको छ ।अर्जेन्टिनाबाट प्रकाशित...

ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा जान्छ: सुजाता

असार २१, काठमाडौ । नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने चेतावनी दिएकी छिन ।रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भनिन,‘...