अमानवीय परिघटनालाई लिएर हिन्दु धर्म माथि दोष थोपर्नु गलत र अज्ञानता हो
[caption id="attachment_6649" align="alignleft" width="264"] –डा. महेशवर श्रेष्ठ, काठमाण्डौ[/caption]छुवाछुत प्रथा कुनै धर्मको उपज होइन, दमनकारी राज्यसत्ताको क्रूरतम उपज हो जसलाई अविवेकी समाजले त्यस्तो राज्यसत्ताको पतन पछि पनि निरन्तरता दिंदै आएको छ।...