सद्देलाई बौलाह देख्छौ भने -विजय तिमिल्सिना -लघुकथा
[caption id="attachment_6676" align="alignleft" width="198"] विजय तिमिल्सिना[/caption]प्रसङ्ग हो गत हप्ताको । चावहिल चोकबाट घरको बाटोतिर पाइला चाल्दै थिएँ । कार्यालयको कामले थकित मस्तिष्क बोकी साँझको भिडलाई छिचल्दै मेडिकियर हस्पिटलको शाखा बाटो...