आजको राशिफल २०७७ आषाढ १२

वि.सं. २०७७ आषाढ १२ गते शुक्रबार तदनुसार ई. सं. २०२० जुन २६ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (दिल्लाथ्व), इटहरी, सुनसरी, नेपालमा...

राजा संग राजसंस्थाको पुनः स्थापना माग गर्दै शिव सैनिकहरु द्वारा झापाको चारलीमा राँके जुलुस 

झापा११असार०७७/शिवसेना नेपालका झापा जिल्ला अध्यक्ष बद्री महतको नेतृत्व तथा  रास्ट्रबादी युबा समाज नेपाली जनता र राजा संग राजसंस्थाको पुनः स्थापना माग गर्दै शिव सैनिकहरु द्वारा झापाको,चारलीमा राँके जुलुस प्रदर्शन ।  पुर्खाले...

आज पनि भारी वर्षा हुने, सजग रहन अनुराेध

काठमाडौं ११ असार २०७७ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) पनि देशभर झरी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले...

स्याङ्जाका ५५ वर्षीय पूरूषकाे कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

पोखरा११असार०७७ / स्याङ्जाका ५५ वर्षीय पूरूषकाे कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारत ५५ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति मृत्यु भएको...

आजको राशिफल २०७७ आषाढ ११

वि.सं. २०७७ आषाढ ११ गते बिहीबार तदनुसार ई. सं. २०२० जुन २५ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (दिल्लाथ्व), इटहरी, सुनसरी, नेपालमा...

पूर्वराजा ज्ञानेन्द्रले जन्मदिन नमनाउने

काठमाडौं ११असार०७७/ हरेक वर्ष आफ्नो जन्मदिन विशेष ढंगले मनाउने पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्ष जन्मदिन नमनाउने भएका छन्। असार २३ गते ७४ वर्ष लाग्ने ज्ञानेन्द्रले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...

बधशाला जस्ता क्वारेन्टाइन र आरडिटि टेष्टले नागरिक धरापमा-शेखर जङ्ग रायामाझी

[caption id="attachment_43759" align="alignleft" width="393"] शेखर जङ्ग रायामाझी[/caption] आज ठुला राष्ट्रिय अखबारमा चीनतर्फ पनि सात जिल्लामा सीमा अतिक्रमण भएको समाचार पढियो ।पुर्व, दक्षिण र पश्चिममा एकहत्तर ठाउँमा सीमा अतिक्रमण भएको जानकारी...

‘एमसीसी छल्न’ संसद् बैठक धकेलियो- सभामुखसँग सरकार असन्तुष्ट

काठमाडौं, १० असार०७७ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको मिति टार्न सभामुख अग्नि सापकोटाले संसद् बैठक एक साता पर सारेको भन्दै सरकार असन्तुष्ट बनेको छ। उक्त सम्झौता...

नेपाल काेराेना संक्रमणको चौथो चरणमा प्रवेश

काठमाडाैँ, १० असार०७७ । काेरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेसँगै नेपाल संक्रमणको चौथो चरणमा प्रवेश गरेको छ ।स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनाअनुसार सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन...

नागरिकता बिधेयकमा पूर्वराजाकाे यस्ताे प्रतिकृया

काठमाडौँ१०असार०७७ / बहसमा रहेकाे नागरिकता बिधेयकमा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रतिकृया जनाएका छन् । उनले टुइट गर्दै लेखेका छन् विश्वमा सबै देशका नागरिकता सम्बन्धी आ-आफ्नै कानून भएकाे बताएका छन् । कुनै...