मनले चाहेको जीवनसाथी पाउने मन्त्र थाहापाउनु हुन्छ ?
‘श्रीरामचरितमानस’ अवधि भाषा (पूर्वीय हिन्दी भाषा) को एक रामायण महाकाव्य हो, जसलाई ‘गोस्वामी तुलसीदास’ले १६औँ शताब्दीमा रचना गरेका थिए। यसमा भगवान श्रीरामलाई सर्वशक्तिमान नायकको रूपमा प्रस्तुत गरिएको छ। तर ‘वाल्मीकीय...