चर्चमा राखेर जबरजस्ती धर्म परिर्वतन गराउने महिला जेल चलान
काठमाडौं, ७ साउन ।बालबालिकालाई कोठामा राखेर जर्बजस्ती धर्म परिर्वतन गराएको अभियोगमा धनकुटा न.पा. वडा नं.४ बस्ने चिनिमायाँ व्लोन लाइ पूर्पक्षका लागी जेल चलान भएकी छिन् ।महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी ईश्वर...