प्रधानमन्त्री द्वारा राजीनामा
श्रावण ९, २०७३- प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि छलफलको अन्तिम दिन जवाफ दिनुअघि प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएको शीतल निवास स्रोतले...