प्रहरीद्वारा तातोपानीमा बाटो मर्मत

साउन,९ चौतारा/सिन्धुपाल्चोकको भोटेकोसी नदीमा करिब तीन साताअघि आएको बाढीले कटान गरी क्षतविक्षत तुल्याई पैदल हिँड्नसमेत असुविधा हुँदै आएको तातोपानीमा प्रहरीद्वारा बाटो मर्मत गरिएको छ ।कोदारीस्थित सीमा प्रहरी र सशस्त्र प्रहरीको...

जथाभावी बाटो काट्नुहुन्छ ? प्रहरी फन्दाले समाउला !

काठमाडौं, ९ साउन । ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने बटुवालाई केहीबेर नियन्त्रणमा लिने योजना बनाएको छ । सडक प्रयोगकर्तामा देखिएको लापरबाहीले हुने दुर्घटना न्यूनीकरण गर्न आजबाट लागू हुने गरी...

सरकारबाटै राष्ट्रिय गोपनीयता भंग

काठमाडौं, ९ साउन । युरेनियम उत्खनन तथा सम्भाव्यता अध्ययनसम्बन्धी अति संवेदनशील निर्णय सार्वजनिक गरेर सरकारले नै रााष्ट्रिय गोपनीयता भंग गरेको छ ।मुस्ताङको लोमान्थाङमा भेटिएको युरेनियम खानीको सुरक्षामा नेपाली सेना परचालन...

खप्तडी बस्नेत युवा समाजकाे अायाेजनामा रक्तदान कार्यक्रम सम्पन्न ।

काठमाण्डाै,८ साउन/ खप्तडी बस्नेत युवा समाजकाे अायाेजनामा रक्तदान कार्यक्रम सम्पन्न ।खप्तडी बस्नेत युवा समाजकाे अायाेजनामा अाज पशुपती क्षेत्रमा बृहत रक्तदान कार्यक्रमकाे अायाेजना सम्पन्न भएकाे छ ।दिनानुदीन काठमाण्डाैमा बढदै गएकाे रगतकाे...

डा. केसीको समर्थनमा सडकमै अोर्लिए जनसागर

श्रावण ८, २०७३- त्रिभुवन विश्व विद्यालय महाराजगञ्जका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको माग पूरा गर्न दवावस्वरुप अाज बिहान ११ बजे  काठमाण्डाैकाे माइतीघर मण्डला बाट नयाँ बानेश्वरकाे नीषेधीत क्षेत्र सम्म गाेविन्द...

काठमाण्डौ जिल्ला ब्यापी नृत्य प्रतियोगिताको उपाधी लिवर्टी स्कुल लाइ

काठमाण्डाै,७साउन/  लिवर्टी स्कुल जोरपाटीले प्रथम काठमाण्डौ जिल्ला ब्यापी अन्तर बिद्यालय नृत्य प्रतियोगिताको उपाधी जितेको छ । राष्ट्रिय संस्थागत बिद्यालय संघ (निसानले) आयोजना गरेको प्रथम जिल्ला ब्यापी नृत्य प्रतियोगितामा अन्य १४...

आर्थिक विधयेक पारित भएन

काठमाण्डाै,७ साउन/सरकारले संसदमा पेश गरेको आर्थिक विधयेक अस्विकृत भएको छ । सभामुख ओनसरी घर्तीले संसदमा ध्वनी मतका आधारमा आर्थिक विधयेक पारित हुन नसकेको घोषणा गरेकी हुन् ।पक्ष र विपक्षको धोनी...

चर्चमा राखेर जबरजस्ती धर्म परिर्वतन गराउने महिला जेल चलान

काठमाडौं, ७ साउन ।बालबालिकालाई कोठामा राखेर जर्बजस्ती धर्म परिर्वतन गराएको अभियोगमा धनकुटा न.पा. वडा नं.४ बस्ने चिनिमायाँ व्लोन  लाइ पूर्पक्षका लागी जेल चलान भएकी छिन् ।महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी ईश्वर...

मनले चाहेको जीवनसाथी पाउने मन्त्र थाहापाउनु हुन्छ ?

‘श्रीरामचरितमानस’ अवधि भाषा (पूर्वीय हिन्दी भाषा) को एक रामायण महाकाव्य हो, जसलाई ‘गोस्वामी तुलसीदास’ले १६औँ शताब्दीमा रचना गरेका थिए। यसमा भगवान श्रीरामलाई सर्वशक्तिमान नायकको रूपमा प्रस्तुत गरिएको छ। तर ‘वाल्मीकीय...

फुटबलका नवयुग श्रेष्ठ उत्कृष्ट खेलाडी घाेषित

काठमाडौँ, ६ साउन/फुटबलका नवयुग श्रेष्ठ र जुडोकी फुपूल्हामु खत्री विसं २०७२ का उत्कृष्ट पुरुष र महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आज आयोजित ‘स्पोर्ट्स अवार्ड’मा उनीहरु...