सरकार र केसीबीच चारबुंदे सहमति आज अनसन तोडिंदै
काठमाण्डाै,१०साउन /सरकार र डा. गोबिन्द केसी बीचमा आइतवार चार–बुंदे सहमति । सहमतिपछि आज सोमवारबाट केसीले अनसन तोड्ने अनुमान गरीएकाे छ । विवादित मनमोहन मेमोरियल मेडिकल कलेजलाई अन्ततः वीर अस्पतालले खरिद गरी...