अरबको नाम और्व ऋषिको नाउबाट राखिएको हो र विकृत हुदै “अरब” हुन् पुगेको हो ।
भृगु ऋषिका नाति शुक्राचार्यको छोरोको नाउँ ” और्व ” हो । ऐतिहासिक रुपमा अरव ऋषि और्वकै नाउँबाट राखिएको हो । “हिस्ट्री अफ पर्शिया” का लेखक साइक्सले उल्लेख गर्दै भनेका छन्...