भगवान शिवकाे अाँसु भनीने रूद्राक्ष र यस्काे महीमा
परिचयःअंरेजीनाम- युट्रेसम विड ,बैज्ञानीक- नाम इलिकाेकार्पस स्फिरिकस,सस्कृत नाम-नीताकंटाक्ष,पावन,भुतनासक,स्थानीय नाम-रूद्राक्ष, हिन्दि नाम-रूद्राक्षी, बंश-रूद्राक्ष हाे ।यसको रुख र फल दुबैलाई नेपाली,संस्कृत र हिन्दी भाषामा रुद्राक्ष भनिन्छ । नेपालको पूर्वी भाग खासगरी अरुण...