नेपालीका लागि नौलो नगदे बाली भूँइस्याउ(ground apple)
भूँइस्याउ अर्थात ग्राउण्ड एप्पलको खेती दक्षिण अमेरिकी देश पेरुबाट सुरु भएको हो । पेरुपछि क्रमश यसको खेती अर्जेन्टिना, जापान, अमेरिका, चीन, न्युजिल्याण्डलगायतका थुप्रै देशहरुमा विस्तार भएको पाइन्छ । सन् १९८०...