मधेसी मोर्चालकाे लीस्टमा आत्महत्या, सवारी दुर्घटना र करेन्ट लागेका पनी,१० लाख क्षतिपूर्ति माग गृहमा
काठमाडौं३२ साउन । मधेसी मोर्चाको आन्दोलनमा मारिएका ४२ जनालाई सरकारले १० लाख क्षतिपूर्ति दिइसकेको छ । तर मोर्चाले आत्महत्या, सवारी दुर्घटना र करेन्ट लागेर मुत्यु भएकाहरुलाई पनि आन्दोलनमा मारिएको भन्दै...