बलात्कारीलाई फाँसीको सजाय किन नगर्ने ?-कमल खनाल (बोगटी)
[caption id="attachment_7268" align="alignleft" width="301"] कमल खनाल (बोगटी)[/caption]जबर्जस्ती रुपमा महिलामाथि हुने यौनजन्य अपराधलाई बलात्कार भनिन्छ । बलात्कार जघन्य अपराध जानेरै पनि यस्ता घटनाहरु दिनानुदिन बढिरहेको समाचार हामी सुनिरहेका छौँ । भर्खरै...