प्रचण्ड-मोदी वार्ता भदौ ३१ मा, संविधान संशोधनमा सघाउने भारतको प्रतिवद्धता –
भदौ ५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आउँदो ३१ गते नयाँदिल्लीमा द्विपक्षीय औपचारिक वार्ता तय भएको छ ।सरकारको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका...