असोज २ भित्र भूकम्पपीडितलाई पहिलो किस्ता उपलब्ध गराइने
काठमाडौँ, ११ भदौ । भूकम्पबाट अतिप्रभावित जिल्लाका अनुदान पाउनयोग्य सबै लाभग्राहीले असोज पहिलो साताभित्र रकम पाइसक्ने दाबी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान रकम...