तिजलाइ बिकृती को रुपमा हैन सस्कृती को रूपमा मनाउने गरौं !!-दिपा बडाल
[caption id="attachment_7263" align="alignleft" width="293"] दिपा बडाल[/caption] तिजको बेलामा सबै जान्छन माइत आफ्नो माइत मुग्लानपरी छैन साइत साच्चिकै कारुणिक हृदयबिदारक हुन्थिए नारी बर्गका अन्तरहृदय का बेदना हरु प्रस्फुटन हुने गर्दथियो जहाँ...