‘बाबुआमा जे भने पनि हजुर नै हो’ भन्दै प्रचण्ड छिरे सीतलनीबास

काठमाडौं, १६ भदौ । आज कुसे औंसी अर्थात बाबुको मुख हेर्ने दिन । हिन्दू नेपालीहरुले आफ्ना बाबुलाई सम्झिएर तथा भेट्न सम्भव भएकाहरुले मिठो-मसिनो खुवाएर मनाएका छन् ।यसैक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल...

गगन थापाले गरे देउवा, ओली र प्रचण्डलाई टक्कर दिने बोल्ड निर्णय

काठमाडौं, १५ भदौ । नवनियुक्त स्वास्थ्यमन्त्री गगन थापाले विशिष्ट अधिकारी एवं शीर्ष नेताहरुले राज्यको ढुकुटीबाट लिँदै आएको उपचार खर्च रोक्ने घोषणा गरेका छन् ।आफ्नो राजनीतिक करियरमा पहिलोपटक मन्त्री बनेका कांग्रेस...

स्थानीय निकायको चुनाव हुन सक्दैन- कमल थापा

सप्तरी, १५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताएका छन् ।राजविराजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्व सरकारले मङ्सिरमा स्थानीय निकायको चुनाव...

देउवाले  दिए रामचन्द्रलाई चक्मा

 काठमाडौं, १५ भदौ । सरकार गठन भएको २३ दिन पछि भएको मन्त्रिपरिषद विस्तारमा सभापति शेरबहादुर देउवाले दुईवटा मन्त्रालय लुकाएर रामचन्द्र पौडेललाई चक्मा दिए ।पौडेलले मन्त्रीहरुको शपथ कार्यक्रममा सहभागी भएपछि मात्र...

१९ मन्त्रालय विद्युत महसुल नतिर्नेको सूचीमा, कुन मन्त्रालयले कति तिर्न बाँकी ? (सूची सहित)

काठमाडौं, १५ भदौ – मुलुकमा योजना, नीति, नियम, शान्ति सुरक्षा रणनीति निर्माण र कार्यान्वयन गराउने मुख्य जिम्मेवारी बोकेका १९ मन्त्रालय नै विद्युत् महसुल नतिर्नेको सूचीमा परेको खुलासा भएको छ ।...

रावल र निधि बाझाबाझ बालुवाटार बैठकमा तनाब

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनसहित मुख्य तीन विषयमा छलफल गर्न बालुवाटारमा बोलाएको तीन दलको बैठकमा केहीबेर तनाब सिर्जना भएको छ ।बैठकमा संविधान संशोधनलाई लिएर उपप्रधानमन्त्री एवम् गृहमन्त्री...

तन्दुरुस्त र मानसिक रोगबाट बच्न नियमित यौनसम्पर्क वा हस्तमैथुन 

 मानिसलाई यौनसम्पर्कले दिने सन्तुष्टिका कारण बढी फुर्तिलो र तन्दुरुस्त बनाएको अध्ययनहरूले देखाएका छन् । यौनसम्पर्कले मानिसलाई कमजोर बनाउँदैन । बरु यसले मानिसलाई अझ फुर्तिलो र तन्दुरुस्त राख्छ । मुख्य प्रश्न...

रानीपोखरीको पुर्ननिर्माण कार्यमा पुरातत्वमा राेक

काठमाडौं १४,भदाै/पुरातत्व विभागले रानी पोखरी निर्माणको कार्य तत्काल रोक्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ । विनाशकारी भूकम्पपछि भत्किएको रानी पोखरीको पुर्ननिर्माण कार्य महानगरपालिकाले गरिरहेको थियो ।पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले...

पूर्वराष्ट्रपतिको निवेदन प्रधानमन्त्री कार्यालयमै हरायो

काठमाडौं, १४ भदौ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले आफ्नो स्वास्थ्योपचारका लागि सरकारसँग तीन करोड रुपैयाँ माग गरेका छन् । तर, सरकारले तत्काल ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।...

नक्कली प्रमाणपत्रको आरोपमा बुद्ध एयरका पाइलट पक्राउ

पोखरा, १३ भदौ /जहाज उडाएर फर्कदै गर्दा बुद्ध एयरका को पाइलटलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली प्रमाणपत्रको आरोपमा पाइलट स्वछन्द घले पक्राउ परेकाछन । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई...