सरकारले अल्ट्रा धाविका मीरा राईलाई ५ लाख उपचार खर्च दिने
भदौ,२२ काठमाडौं । सरकारले अल्ट्रा धाविका मीरा राईलाई ५ लाख उपचार खर्च दिने निर्णय गरेको छ ।खेलका सिलसिलामा चोटग्रष्त भई इटलीको भेरोना अस्पतालमा उपचार गराइरहेकी मीरालाई ५ लाख प्रदान गर्न...