अब कतारबाट नेपालमा प्रति मिनेट ६ रुपैयाँमै फोन गर्नुहोस

भदौ २२, काठमाडौं । अब कतारबाट नेपालमा फोन गर्न तपाइहरुलाई सहज भएको छ ।उरेडू मोबाइल कम्पनीले नेपालमा हुने कलको दर सस्तो बनाएको हो । उरेडूबाट नेपालमा एनटिसी र एनसेल दुबैमा...

ठगीमा संलग्न मेनपावर हरुको नबिकरण खारेज !

 भदौ २१,  काठमाडौं—पछिल्लो आठ वर्षमा वैदेशिक रोजगारीमा ठगीको सबैभन्दा बढी उजुरी महाराजगञ्जमा रहेको आरए एण्ड आर जब ट्र्याकर म्यानपावरविरुद्ध परेको भेटिएको छ।वैदेशिक रोजगार विभागका अनुसार वि.सं २०६४ साउनपछिको अवधिमा सो...

शिक्षण अस्पतालको तीन तलामाथिबाट हाम्फाल्दा युवकको मृत्यु

 काठमाडौं, २१ भदौ । मिर्गाैला बिग्री त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई उपचार गराइरहेका एक व्यक्तिको गए राति तीन तलामाथिको झ्यालबाट हाम्फाल्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ...

चार महिनाभित्र पेट्रोलियम पाइप लाइन निर्माण सुरु

भदौ,२० काठमाडौँ।पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुन लागेको रक्सौल–अमलेखगन्ज ‘पेट्रोलियम प्रोडक्ट पाइप लाइन’ परियोजना चार महिनाभित्र सुरु हुने भएको छ ।परियोजनाको विस्तृत परियोजना प्रतिवेदन...

विद्यालय छोडेर माछा मार्न जान्छन् खोटाङका विद्यार्थी

खोटाङ,२० भदौ  /जिल्लाको उत्तरी गाविस जलेश्वरी–४ बतासेका १५ वर्षीय ज्ञानबहादुर राई दैनिकजसो दूधकोसी किनारमा माछा मारिरहेका हुन्छन् । स्थानीय सिम्ले माविमा कक्षा–७ पढ्दापढ्दै विद्यालय छाडेका ज्ञानबहादुर गाउँकै साथीहरुसँग जाल, तियारी,...

बिहानै दोलखामा दुई पराकम्पन

काठमाडौँ, भदौ २० -लामो समयपछि आज विहान दोलखामा भूकम्पको पराकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखामा दुईवटा पराकम्पन गएको हो । दोलखामा आज विहान ४.१ र ४.५...

कारागारमा पूर्वलडाकुको मृत्यु

 काठमाडौं, २० भदौ । माओवादी पूर्वलडाकु सञ्जय जर्घामगरको डिल्लीबजार कारागारमा मृत्यु भएको छ । ठगी आरोपमा पक्राउ परेका २५ वर्षीय मगरको आइतबार विहान २ बजेतिर मृत्यु भएको हो ।मकवानपुर, भैंसेका...

बिहानीपख सम्भोग गर्नु स्वास्थ्यका लागि लाभदायक

यौनलाई सुखी दाम्पत्य जीवनको महत्वपूर्ण पाटो मानिन्छ । दाम्पत्य जीवनमा विग्रह ल्याउनमा पनि यौन नै अगाडि देखिन्छ । यौनमा तालमेल र पूर्ण सन्तुष्टि नमिलेकै कारण कतिपयका घरबार बिग्रिएका खबर संसारभरबाट...

भान्जीलाई बलात्कारको गरेको आरोपमा मामा पक्राउ

भाद्र १९, गोरखा। आफ्नै भान्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । शनिबार सो घटना भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।बालिकाकी हजुरआमाको...

लघुकथा :–तीज कस्को ?-दिपा बडाल

[caption id="attachment_7485" align="alignleft" width="289"] दिपा बडाल[/caption] गाउँमा तीजको रौनक बढेको थियो । हामी पनि दिदीबहिनीहरु मिलेर यसो रमाइलो गरौँ न त भन्ने सोच बनायौँ तर मादल बजाउन कसैलाई अाउँदैनथ्यो । गाउँमा...