अर्थसचिव डा. शान्तराज सुवेदी सहीत सर्वोत्कृष्ट कर्मचारी घाेषणा [सुची सहित]

काठमाडौँ ,२२ भदौ /सरकारले अर्थ सचिव डा. शान्तराज सुवेदीलाई यस बर्षको सर्वोत्कृष्ट निजामति कर्मचारी घोषणा गरेको छ ।तेह्रौं निजामति सेवा दिवसका अवसरमा सरकारले सचिव डा. सुवेदीलाई सर्वोत्कृष्ट राष्ट्र सेवक घोषणा...

सरकारले अल्ट्रा धाविका मीरा राईलाई ५ लाख उपचार खर्च दिने

 भदौ,२२ काठमाडौं । सरकारले अल्ट्रा धाविका मीरा राईलाई ५ लाख उपचार खर्च दिने निर्णय गरेको छ ।खेलका सिलसिलामा चोटग्रष्त भई इटलीको भेरोना अस्पतालमा उपचार गराइरहेकी मीरालाई ५ लाख प्रदान गर्न...

निधिले १० राज्यमन्त्री थप्न खोज्दा प्रचण्डको यस्तो जवाफ

काठमाडौं, २२ भदौ । ‘खानेपानी भन्ने पनि मन्त्रालय नै छ र ?’ परराष्ट्रमा डा.प्रकाशशरण महत बहाल भएपछि बधाई दिन पुगेका खानेपानी तथा सरसफाई सचिव डा.सञ्जय शर्माले यस्तो सोधाई पाएपछि जवाफ...

अब कतारबाट नेपालमा प्रति मिनेट ६ रुपैयाँमै फोन गर्नुहोस

भदौ २२, काठमाडौं । अब कतारबाट नेपालमा फोन गर्न तपाइहरुलाई सहज भएको छ ।उरेडू मोबाइल कम्पनीले नेपालमा हुने कलको दर सस्तो बनाएको हो । उरेडूबाट नेपालमा एनटिसी र एनसेल दुबैमा...

ठगीमा संलग्न मेनपावर हरुको नबिकरण खारेज !

 भदौ २१,  काठमाडौं—पछिल्लो आठ वर्षमा वैदेशिक रोजगारीमा ठगीको सबैभन्दा बढी उजुरी महाराजगञ्जमा रहेको आरए एण्ड आर जब ट्र्याकर म्यानपावरविरुद्ध परेको भेटिएको छ।वैदेशिक रोजगार विभागका अनुसार वि.सं २०६४ साउनपछिको अवधिमा सो...

शिक्षण अस्पतालको तीन तलामाथिबाट हाम्फाल्दा युवकको मृत्यु

 काठमाडौं, २१ भदौ । मिर्गाैला बिग्री त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई उपचार गराइरहेका एक व्यक्तिको गए राति तीन तलामाथिको झ्यालबाट हाम्फाल्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ...

चार महिनाभित्र पेट्रोलियम पाइप लाइन निर्माण सुरु

भदौ,२० काठमाडौँ।पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुन लागेको रक्सौल–अमलेखगन्ज ‘पेट्रोलियम प्रोडक्ट पाइप लाइन’ परियोजना चार महिनाभित्र सुरु हुने भएको छ ।परियोजनाको विस्तृत परियोजना प्रतिवेदन...

विद्यालय छोडेर माछा मार्न जान्छन् खोटाङका विद्यार्थी

खोटाङ,२० भदौ  /जिल्लाको उत्तरी गाविस जलेश्वरी–४ बतासेका १५ वर्षीय ज्ञानबहादुर राई दैनिकजसो दूधकोसी किनारमा माछा मारिरहेका हुन्छन् । स्थानीय सिम्ले माविमा कक्षा–७ पढ्दापढ्दै विद्यालय छाडेका ज्ञानबहादुर गाउँकै साथीहरुसँग जाल, तियारी,...

बिहानै दोलखामा दुई पराकम्पन

काठमाडौँ, भदौ २० -लामो समयपछि आज विहान दोलखामा भूकम्पको पराकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखामा दुईवटा पराकम्पन गएको हो । दोलखामा आज विहान ४.१ र ४.५...

कारागारमा पूर्वलडाकुको मृत्यु

 काठमाडौं, २० भदौ । माओवादी पूर्वलडाकु सञ्जय जर्घामगरको डिल्लीबजार कारागारमा मृत्यु भएको छ । ठगी आरोपमा पक्राउ परेका २५ वर्षीय मगरको आइतबार विहान २ बजेतिर मृत्यु भएको हो ।मकवानपुर, भैंसेका...