दसैँलाई काठमाडौंमा ६५ करोडकाे खसी–बोका ल्याउने तयारी
काठमाडौं, २६,भदौ /व्यवसायीले दसैँका लागि करिब ६५ करोड मूल्यका खसी–बोका राजधानी ल्याउने तयारी थालेका छन् । त्यसमध्ये करिब ५० हजार खसी–बोका भारतबाट आयात र बिक्री हुने व्यवसायीको भनाइ छ।चौपाया खरिद–बिक्री...